जमानाका मान्छे
प्रेमप्रसाद पौडेल रसुवा खबर · वर्ष १, अंक ३ · २०६७ कार्तिक ३ गते शनिवार जमानाका मान्छे — घिचेत, रसुवा तीन वर्षअघि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र काठमाडौंले रसुवाका दुई गाविस हाकु र सरमथलीमा नवीकरणीय ऊर्जा प्रयोगको अवस्था र सम्भावनाको अध्ययन गर्न केन्द्रबाट तिलक लिम्बु, इन्जिनियरिङ अध्ययनको प्रयोगात्मकका लागि लव जोसी र रमेश पाण्डे गरी तीन […]


