Today: Sunday, July 26 2026

नयाँ लेख रचना

साहित्य

admin

paudelprem@gmail.com

हाइलाइट

  • आमा हुन् जगकी दयामय कला आदर्शकी आदर आफ्नो सिर्जनमा सुहाइ रहने मातृत्वकी सागर । खाई कष्ट डटेर जीवन दिइन् संसार सारा भरिन् मायाका अनुरागले भुवनमा कल्याण ठूलो गरिन् ।। आमाकै अनुराग प्यार ममता यो सृष्टिको सार हो आमाकै दशधार भित्र रहनू यो एक आधार हो ।

भर्खरै प्रकाशित

आमाको महिमा

आमा हुन् जगकी दयामय कला आदर्शकी आदर आफ्नो सिर्जनमा सुहाइ रहने मातृत्वकी सागर । खाई कष्ट डटेर जीवन दिइन् संसार सारा भरिन् मायाका अनुरागले भुवनमा कल्याण ठूलो गरिन् ।।

आमाकै अनुराग प्यार ममता यो सृष्टिको सार हो आमाकै दशधार भित्र रहनू यो एक आधार हो ।

Rating / Review

Facebook Reviews
Site Reviews