(ज्ञानेन्द्रनाथ न्यौपाने , संयोजक पत्रकार महासंघ, जिल्ला तदर्थ कार्य समिति, रसुवा ) वि.सं २०१८ साल असार २८ गते पिता लोकनाथ र माता गंगाकुमारी न्यौपाने कोखबाट नुवाकोट जिल्ला गेर्खु गाविस, वडा नं २ छापटारमा जन्मिएका ज्ञानेन्द्रनाथ न्यौपाने अहिले रसुवामा पत्रकारिता पेशा गर्दैछन् । ०३४ मा सरकारी नोकरीको सिलसिलामा रसुवा प्रबेश गरेका न्यौपानेले जिल्लाको पत्रकारिता पेशालाई न्यायोचित…
Read More