झ्याउरे लयमा- महाकविको सम्झना

Mahakavi_laxmi_prasad_devkota

🪶 महाकविको सम्झनामा ✦ महाकवि लक्ष्मीप्रसाद देवकोटालाई श्रद्धाञ्जली ✦ 🎵 यो कविता महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘मुनामदन’ लेखेको लयमा रचिएको छ। ❖ १ ❖ मुना र मदन् कुञ्जिनी मैना, पहाडी पुकार निबन्ध, कथा, कविता रचे, नवैरस् जुटार सम्झन्छौं हामी शाकुन्तल अनि पहाडी जीवन आषाढ्‌को पन्ध्र, कला र जीवन् के साध्ध्यै रचना । ❖ २ ❖ त्यो […]

पूरा पढ्नुहोस्

भोटेकोशी बाढी – २०८३ भाद्र १० को घटना | भावपूर्ण कविता

bhotekoshi-Flood-2026

🌊 भोटेकोशी बाढी – २०८३ भाद्र १० को घटना ✦ प्रेमप्रसाद पौडेल ✦ ❖ १ ❖ त्रियासी साल् भाद्र दश बुधबार्‌को दिनमा मडारिँदै भोटेकोशी आयो छिनमा । लाङटाङ् लिरूङ् ग्ल्यासेर् पहाड् ताल्‌तलैया फुटेर सुनामी झैं आयो मान्छे लग्यो लुटेर ।। ❖ २ ❖ एकाबिहानै आइहाल्यो रसुवाको नाकामा मडारिँदै उड्दै उड्दै पाखापाखामा । एकैछिन्‌मा हल्ला भयो […]

पूरा पढ्नुहोस्

चिन्ता वातावरणको

Nepali Environment Day Awareness Infographic

🌍 ✦ जलवायु परिवर्तन र वातावरण संरक्षण ✦ आज विश्वमा नै वातावरण सन्तुलनका लागि चिन्ता गर्न थालिएको छ । केही वर्षदेखि अत्यन्त चर्चामा आएको जलवायु परिवर्तनको अनेपेक्षित तथा अपेक्षित प्रभावले हाम्रो समाजमा वातावरण संरक्षणको लागि चिन्ता, प्रयास तथा विविध छलफल हुँदै आएका छन् । जलवायु परिवर्तनको प्रतिकूल असर सबै ठाउँमा देखिएको भए पनि बढी असर […]

पूरा पढ्नुहोस्

रसुवा गाउँपालिका र अवसर

Rasuwa’s Five Rural Municipalities and Opportunities

🏘️ ✦ ५ गाउँपालिकाको विकास सम्भावना ✦ रसुवा जिल्ला पुनर्संरचनाका क्रममा विवादित बन्यो । सम्पूर्ण जिल्लालाई तीन गाउँ पालिकामा पुनर्संरचना गर्ने भन्ने पुनर्संरचना आयोगको कार्यविधि अनुसार पुनर्संरचनाका लागि जिल्लाले सिमाङ्कन गर्दा सदरमुकाममा झडप सिर्जना भएको थियो । सो विवाद पश्चात आयोगको नयाँ कार्यविधि अनुसार पुनः तीनदेखि पाँच गाउँ पालिका निर्माण गर्न सकिने भएपछि जिल्लामा रहेका […]

पूरा पढ्नुहोस्

घरभित्रको शत्रु

Nepali-Clean-Cooking-Awareness-Poster

🔥 घरभित्रको शत्रु ✦ घरेलु वायु प्रदुषण र स्वास्थ्य जोखिम ✦ विश्व स्वास्थ्य संगठनका अनुसार विकसित देशको तुलनामा नेपालमा घरेलु वायु प्रदुषण १५ प्रतिशतले बढी हुने गरेको छ । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा घरभित्रको वायु प्रदुषणका कारण वर्षेनी २२ हजार ८ सय ४१ जनाले अकालमा ज्यान गुमाउने गरेका छन् भने सबैको गरी ७ लाख ४६ […]

पूरा पढ्नुहोस्

भानुको सम्झनामा

Bhanubhakta_Acharya

🪶 भानुको सम्झनामा ✦ आदिकवि भानुभक्त आचार्यलाई श्रद्धाञ्जली ✦ ❖ १ ❖ जन्मीए तनहूँ पवीत्र नगरी नेपाल भूमी महाँ पण्डित्‌को कुल भानु आदि कबि नै बन्दै रहेछन् जहाँ । जुन् हो छन्द त आज लोक प्रिय भो शार्दूलबीक्रीडित त्यसैका गुरु भानुभक्त कहिए श्रेयै भयो सञ्जित ।। ❖ २ ❖ यिन्कै हात महाँ थियो बल बहुत् […]

पूरा पढ्नुहोस्

बुढ्यौलीपनको प्रतिनिधि उपहार ‘जिजीविषा’

satyaraj-thapaliya-nuwakot-e1771944771372

📖 ✦ डा. सत्यराज थपलियाको गीतिकाव्य समीक्षा ✦ हरेक सिर्जनाका आ-आफ्नै भाव, मर्म र सन्देशहरू हुन्छन् । कुनै सिर्जनामा राजनीतिक भावहरू हुन्छन् त कुनैमा दार्शनिक, सामाजिक, सांस्कृतिक तथा वातावरणीय भावहरू हुन्छन् । अथवा हरेक कृतिमा केही न केही भावहरू हुन्छन् । धेरै अभ्यास र साधनाबाट मात्र र्सवपक्षीय भाव भएको कृतिको सिर्जना गर्न सकिन्छ । सिर्जना […]

पूरा पढ्नुहोस्

व्यवहारिक परिवर्तनमा बालबालिकाको भूमिका

school-students-rasuwa

🎒 ✦ समाज परिवर्तनको पहिलो सूचक ✦ “हैन, हाम्रो सरले भन्नुभएको यो कुरा त यस्तो हो रे !” केही विषमतामा विद्यार्थीले अभिभावकलाई भन्ने गर्छन् । विद्यालयमा शिक्षकले भनेको र अभिभावकले भनेको कुरामा फरक हुने बित्तिकै विद्यार्थीले हठ गरिहाल्छन् अनि अभिभावकलाई भन्दा शिक्षकलाई बढी विश्वास गर्छन् । त्यसैले विद्यालय तथा शिक्षकले समाजमा परिवर्तन हुन गाह्रो भएका […]

पूरा पढ्नुहोस्

समृद्ध बन्दै रसुवा

⚡ ✦ जलविद्युत, पर्यटन र विकासको कथा ✦ “ओहो ! रसुवा त नागार्जुन भन्दा पनि टाढा पर्दो रहेछ” काठमाडौंका रैथानेहरू भन्ने गर्थे । नागार्जुनबाट त रसुवा निकै टाढा पर्छ तर पनि काठमाडौंको मध्य शहरतिर बस्ने र कहिल्यै नागार्जुन नकटेकाहरूलाई रसुवा टाढा हैन, नागार्जुनै पनि टाढा हुँदो रहेछ । डेरामा बसेका रसुवालीहरू बीच कुरा हुँदा प्राय […]

पूरा पढ्नुहोस्

पर्यटन विकासको पूर्वाधार बोकेर जिएको छ यार्सा

yrsa_2_yubra- Rasuwa

🏔️ ✦ रसुवाको यार्सा गाउँको पर्यटन सम्भावना ✦ विकासको दौडमा कतै पनि सहभागी बन्न नसकेको यार्सा गाविस आफ्ना विविध सम्भावनालाई पोल्टामा राखेर जिइरहेको छ । धुन्चेबाट ठिक्क विपरित कोणमा रहेको यार्सालाई नियाल्न उही पुग्नुपर्छ । न त रसुवाका अन्य भूभागबाट न नुवाकोटबाट नै यार्सा राम्ररी देखिन्छ । यार्साको भूमिमा नटेकीकन यार्साको सम्भावना नियाल्न सकिन्न । […]

पूरा पढ्नुहोस्