पर्यटन विकासको पूर्वाधार बोकेर जिएको छ यार्सा
🏔️ ✦ रसुवाको यार्सा गाउँको पर्यटन सम्भावना ✦ विकासको दौडमा कतै पनि सहभागी बन्न नसकेको यार्सा गाविस आफ्ना विविध सम्भावनालाई पोल्टामा राखेर जिइरहेको छ । धुन्चेबाट ठिक्क विपरित कोणमा रहेको यार्सालाई नियाल्न उही पुग्नुपर्छ । न त रसुवाका अन्य भूभागबाट न नुवाकोटबाट नै यार्सा राम्ररी देखिन्छ । यार्साको भूमिमा नटेकीकन यार्साको सम्भावना नियाल्न सकिन्न । […]




