संरक्षण विकासको वाधक हैन, परिपूरक हो – अशोक बानियाँ अन्तर्वार्ता

Ashok-baniya

🎙️ संरक्षण विकासको वाधक हैन, परिपूरक हो भन्ने आत्मसाथ गर्नु जरूरी छ ✦ अशोक बानियाँसँगको अन्तर्वार्ता ✦ 📰 रसुवा खबर वर्ष २, अंक २, २०६७ साउन १४ गते शनिवार म्याग्दीमा ३९ वर्षअघि जन्मिएका अशोक बानियाँ वि.सं २०६३ साल पौष महिनादेखि धुन्चेमा पवित्र हिमालय भूपरिधि कार्यक्रम, मध्यवर्ती क्षेत्र सहयोग आयोजनामा आयोजना प्रबन्धक पदमा कार्यरत हुनुहुन्छ । […]

पूरा पढ्नुहोस्

भजन संरक्षणका लागि नयाँ पुस्ताले सिक्नुपर्छ

kapilamuni-paudel-rasuwa

कपिलमुनी पौडेल — भजनीय गुरू, भदौरे, रसुवा रसुवा खबर · वर्ष १, अंक ३ · २०६७ असोज ३ गते शनिवार वि.सं १९८५ साल भदौ १४ गते पिता कमलीकान्त र माता पद्मकुमारी पौडेलको कोखबाट रसुवा जिल्ला भोर्ले गाविस वडा नं ९, भदौरेमा जन्मिएका कपिलमुनी पौडेल विगत लामो समयदेखि सांस्कृतिक कृयाकलाप भजन कीर्तन र नाँचगानमा संलग्न रहँदै […]

पूरा पढ्नुहोस्

अपरिवर्तनीय धाराका रूपमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरिनुपर्छ

Navaraj-Lamsal

नवराज लम्साल — उपाध्यक्ष, नेपाल प्रेस यूनियन रसुवा खबर वर्ष १, अंक ८ · २०६७ मंसिर १८ गते शनिवारबाट साभार नवराज लम्साल पत्रकारिता क्षेत्र, विशेष गरी विद्युतीय सञ्चार माध्यमका लोकप्रिय सञ्चारकर्मीका रूपमा स्थापित र नेपाली भाषा साहित्यको क्षेत्रका एकजना सर्वोत्तम् स्रष्टा हुन्। बिसं २०२६ साल साउन ८ गते पिता टंकप्रसाद र माता हेमकुमारी लम्सालको कोखबाट […]

पूरा पढ्नुहोस्

व्यवसायिक पत्रकारिता विना विकास सम्भव छैन

ज्ञानेन्द्रनाथ न्यौपाने (जी. लेकाली) सँगको विशेष अन्तर्वार्ता रसुवा खबर, वर्ष १, अंक १ · असोज १६, २०६७ शनिवारबाट साभार संयोजक — पत्रकार महासंघ, जिल्ला तदर्थ कार्य समिति, रसुवा वि.सं २०१८ साल असार २८ गते पिता लोकनाथ र माता गंगाकुमारी न्यौपानेको कोखबाट नुवाकोट जिल्ला गेर्खु गाविस, वडा नं २ छापटारमा जन्मिएका ज्ञानेन्द्रनाथ न्यौपाने अहिले रसुवामा पत्रकारिता […]

पूरा पढ्नुहोस्