झ्याउरे लयमा- महाकविको सम्झना

🪶

महाकविको सम्झनामा

✦ महाकवि लक्ष्मीप्रसाद देवकोटालाई श्रद्धाञ्जली ✦

महाकवि लक्ष्मीप्रसाद देवकोटा

🎵 यो कविता महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘मुनामदन’ लेखेको लयमा रचिएको छ।

❖ १ ❖

मुना र मदन् कुञ्जिनी मैना, पहाडी पुकार
निबन्ध, कथा, कविता रचे, नवैरस् जुटार
सम्झन्छौं हामी शाकुन्तल अनि पहाडी जीवन
आषाढ्‌को पन्ध्र, कला र जीवन् के साध्ध्यै रचना ।

❖ २ ❖

त्यो सुलोचना, नाटक, गीता र समालोचना
सबैले बुझ्ने भाषामा लेखे त्यो मुनामदन
छिनमै रच्ने कविता अनि मनको भावना
त्यै लक्ष्मी आज अमर बने छ शुभकामना ।।

✍️ रचनाकार

प्रेमप्रसाद पौडेल

🪶 महाकवि लक्ष्मीप्रसाद देवकोटा — नेपाली साहित्यका अमर स्रष्टा 🪶

Leave a Reply

Your email address will not be published. Required fields are marked *