रसुवा जिल्ला भनौं या लाङटाङ क्षेत्र पर्यटकीय पाटोमा नेपालमा तेस्रो स्थानमा रहेको सर्वविदितै छ । नेपालकै तेस्रो स्थान प्राप्त गरेको यस क्षेत्रले पर्यटकीय विकासमा भने फड्को मार्न सकेको छैन । तैपनि धार्मिक महत्व प्राप्त गरेको गोसइँकुण्ड मेलाले भने धार्मिक भन्दा पर्यटकीय महत्वलाई प्राथमिकता दिएको छ । रसुवामा विदेशी पर्यटक आउँदा उनीहरूबाट नै डराएर जंगल भाग्ने…
Read More