झ्याउरे लयमा- महाकविको सम्झना
🪶 महाकविको सम्झनामा ✦ महाकवि लक्ष्मीप्रसाद देवकोटालाई श्रद्धाञ्जली ✦ 🎵 यो कविता महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘मुनामदन’ लेखेको लयमा रचिएको छ। ❖ १ ❖ मुना र मदन् कुञ्जिनी मैना, पहाडी पुकार निबन्ध, कथा, कविता रचे, नवैरस् जुटार सम्झन्छौं हामी शाकुन्तल अनि पहाडी जीवन आषाढ्को पन्ध्र, कला र जीवन् के साध्ध्यै रचना । ❖ २ ❖ त्यो […]







