उन्नत कृषिका तगरा
🌾 उन्नत कृषिका ‘तगरा’ ✦ नेपालको कृषि क्षेत्रको विश्लेषण ✦ कृषि गणना २०६८/०६९ अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनमा ३४ प्रतिशत योगदान पुर्याउँदै आएको कृषि क्षेत्र विविध समस्याका कारण व्यवसायिक तथा जीविकोपार्जनमुखी हुन नसकेको तथ्य हामी माझ छर्लङ्गै छ । उन्नत कृषिका लागि तगाराका रूपमा रहेका अनेकन् समस्याका कारण आज कृषि प्रधान देशको रूपमा स्थापित नेपाल […]



