झ्याउरे लयमा- महाकविको सम्झना

Mahakavi_laxmi_prasad_devkota

🪶 महाकविको सम्झनामा ✦ महाकवि लक्ष्मीप्रसाद देवकोटालाई श्रद्धाञ्जली ✦ 🎵 यो कविता महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘मुनामदन’ लेखेको लयमा रचिएको छ। ❖ १ ❖ मुना र मदन् कुञ्जिनी मैना, पहाडी पुकार निबन्ध, कथा, कविता रचे, नवैरस् जुटार सम्झन्छौं हामी शाकुन्तल अनि पहाडी जीवन आषाढ्‌को पन्ध्र, कला र जीवन् के साध्ध्यै रचना । ❖ २ ❖ त्यो […]

पूरा पढ्नुहोस्

भोटेकोशी बाढी – २०८३ भाद्र १० को घटना | भावपूर्ण कविता

bhotekoshi-Flood-2026

🌊 भोटेकोशी बाढी – २०८३ भाद्र १० को घटना ✦ प्रेमप्रसाद पौडेल ✦ ❖ १ ❖ त्रियासी साल् भाद्र दश बुधबार्‌को दिनमा मडारिँदै भोटेकोशी आयो छिनमा । लाङटाङ् लिरूङ् ग्ल्यासेर् पहाड् ताल्‌तलैया फुटेर सुनामी झैं आयो मान्छे लग्यो लुटेर ।। ❖ २ ❖ एकाबिहानै आइहाल्यो रसुवाको नाकामा मडारिँदै उड्दै उड्दै पाखापाखामा । एकैछिन्‌मा हल्ला भयो […]

पूरा पढ्नुहोस्

भानुको सम्झनामा

Bhanubhakta_Acharya

🪶 भानुको सम्झनामा ✦ आदिकवि भानुभक्त आचार्यलाई श्रद्धाञ्जली ✦ ❖ १ ❖ जन्मीए तनहूँ पवीत्र नगरी नेपाल भूमी महाँ पण्डित्‌को कुल भानु आदि कबि नै बन्दै रहेछन् जहाँ । जुन् हो छन्द त आज लोक प्रिय भो शार्दूलबीक्रीडित त्यसैका गुरु भानुभक्त कहिए श्रेयै भयो सञ्जित ।। ❖ २ ❖ यिन्कै हात महाँ थियो बल बहुत् […]

पूरा पढ्नुहोस्

बुढ्यौलीपनको प्रतिनिधि उपहार ‘जिजीविषा’

satyaraj-thapaliya-nuwakot-e1771944771372

📖 ✦ डा. सत्यराज थपलियाको गीतिकाव्य समीक्षा ✦ हरेक सिर्जनाका आ-आफ्नै भाव, मर्म र सन्देशहरू हुन्छन् । कुनै सिर्जनामा राजनीतिक भावहरू हुन्छन् त कुनैमा दार्शनिक, सामाजिक, सांस्कृतिक तथा वातावरणीय भावहरू हुन्छन् । अथवा हरेक कृतिमा केही न केही भावहरू हुन्छन् । धेरै अभ्यास र साधनाबाट मात्र र्सवपक्षीय भाव भएको कृतिको सिर्जना गर्न सकिन्छ । सिर्जना […]

पूरा पढ्नुहोस्

पार्ने रे जगतै चिरा अभयले संघीयको नाममा

Nepali National Unity Poster

🇳🇵 पार्ने रे जगतै चिरा अभयले संघीयको नाममा ✦ राष्ट्रियता र एकताको कविता ✦ ❖ १ ❖ मेरो देश भनी भन्यौ तर अहो देखिन्न राष्ट्रियता मेची विव्हलमा छ रोदन गरी काली कता हो कता ? मेरो ठाउँ यहाँ, कहाँ अरु बसे – भन्दै लछारो यहाँ व्यर्थैमा झगडा परे दिनदिनै देखी रहेछौं जहाँ ।। ❖ २ […]

पूरा पढ्नुहोस्

अपाङ्गताको पीडा बुझौं- गीत

अपाङ्गको पीडा बुझौं (गीत)

🤝 अपाङ्गको पीडा बुझौं ✦ गीत ✦ अपाङ्गको पीडा बुझौं, सहयोग गरौं आजैदेखि चारैतिर ढाकिराछ बादलले उनीहरूलाई छेकी छेकी ….. उनीहरूलाई छेकी छेकी अपाङ्गलाई गर्नुपर्छ दिलैदेखि सारै माया अघि बढ्न मद्धत पुग्छ हिँड्न सक्छन् दाँया बाँया । नबोल्नेलाई बोल्न सक्ने बनाउनुछ आजैदेखि व्यवहारिक बनाउनुछ उनीहरूलाई भेटीभेटी ।। ✍️ प्रेमप्रसाद पौडेल अपाङ्गको पीडा बुझौं, सहयोग गरौं […]

पूरा पढ्नुहोस्

म लेख्दिन भन्छु तर आफैं लेखिँदो रहेछ

Desert-Traveler-Badge‍-Logo

लेख्न नचाहँदा पनि अनायासै कविता बन्ने लेखनको रहस्य लेख्न नचाहँदा पनि कविता बन्ने — लेखनको अनौठो यात्रा आजभोलि म लेख्दिन भन्छु — लेख, रचना र कविता। तर लेख्दिन भनेर लेखिरहँदा आफैं लेख वा कविता बनिँदो रहेछ। यो कविता लेख्ने जमर्को नगर्दा पनि लेखन आफैं बग्ने कुरा हो। खै मलाई थाहा छैन, किन म लेखिरहेर लेख्दिन […]

पूरा पढ्नुहोस्