चिन्ता वातावरणको

Nepali Environment Day Awareness Infographic

🌍 ✦ जलवायु परिवर्तन र वातावरण संरक्षण ✦ आज विश्वमा नै वातावरण सन्तुलनका लागि चिन्ता गर्न थालिएको छ । केही वर्षदेखि अत्यन्त चर्चामा आएको जलवायु परिवर्तनको अनेपेक्षित तथा अपेक्षित प्रभावले हाम्रो समाजमा वातावरण संरक्षणको लागि चिन्ता, प्रयास तथा विविध छलफल हुँदै आएका छन् । जलवायु परिवर्तनको प्रतिकूल असर सबै ठाउँमा देखिएको भए पनि बढी असर […]

पूरा पढ्नुहोस्

घरभित्रको शत्रु

Nepali-Clean-Cooking-Awareness-Poster

🔥 घरभित्रको शत्रु ✦ घरेलु वायु प्रदुषण र स्वास्थ्य जोखिम ✦ विश्व स्वास्थ्य संगठनका अनुसार विकसित देशको तुलनामा नेपालमा घरेलु वायु प्रदुषण १५ प्रतिशतले बढी हुने गरेको छ । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा घरभित्रको वायु प्रदुषणका कारण वर्षेनी २२ हजार ८ सय ४१ जनाले अकालमा ज्यान गुमाउने गरेका छन् भने सबैको गरी ७ लाख ४६ […]

पूरा पढ्नुहोस्

हाम्रा लागि वातावरण र वातावरणका लागि संरक्षण

Nepali Environmental Conservation Awareness Poster

जलवायु परिवर्तनको चुनौती, वन संरक्षण र व्यवहारिक वातावरण संरक्षणको आवश्यकता हाम्रा लागि वातावरण र वातावरणका लागि संरक्षण जीवनयापनमा प्रत्यक्ष सम्बन्ध राख्ने वातावरण भन्ने शब्द एउटा शब्द मात्र हैन, संरक्षण गर्नुपर्ने महत्वपूर्ण विषयवस्तु हो। वातावरणको संरक्षण नहुँदा विश्वको भूगोल महामारीको चपेटामा पर्ने तीतो यथार्थतालाई विश्वले स्वीकारी सकेको छ। वातावरण संरक्षणका लागि अनेकन् चुनौति रहेता पनि संसारका […]

पूरा पढ्नुहोस्

जलवायु परिवर्तनको समस्या र रैथानीय बीउ संरक्षणको आवश्यकता

Climate Change and Seed Conservation in Nepal

हाइब्रीड बीउको परनिर्भरता, खाद्य संकट र स्थानीय बीउको महत्व जलवायु परिवर्तनको समस्या र रैथानीय बीउ संरक्षणको आवश्यकता भूमण्डलमा तापक्रम वृद्धि हुनु, विभिन्न तराईमा हुने प्रजाति पहाडमा, पहाडका प्रजाति हिमालमा देखिनु र हिमालका प्रजाति अन्यत्र देखा पर्नु वा लोप हुनु, जनजीवनमा प्रतिकुल असर देखा पर्नु, विभिन्न प्रजातिले सदा झैं समयान्तर गरी फल दिनु वा फूल फूल्नु […]

पूरा पढ्नुहोस्

गोसाइँकुण्ड, रामसार क्षेत्र र संरक्षणका चुनौतिहरू

Gosainkunda-mela-2012

रामसार सूचिकरण, जैविक विविधता र संरक्षणका बहुआयामिक चुनौती गोसाइँकुण्ड मेला — रामसार क्षेत्रमा सूचिकृत पवित्र हिमताल उच्च हिमाली क्षेत्र तथा अन्य अन्तर्राष्ट्रिय महत्व भएका क्षेत्रहरूलाई रामसार क्षेत्रमा समावेश गर्ने नीति अनुरूप नेपाल सरकारले गोसाइँकुण्ड क्षेत्रलाई २३ सेप्टेम्बर २००७ मा रामसार क्षेत्रमा सूचिकृत गरेको छ। राष्ट्रिय सिमसार नीति २०५९ अनुसार गोसाइँकुण्डलगायतका चार क्षेत्रलाई रामसार क्षेत्रमा सूचिकृत […]

पूरा पढ्नुहोस्

फोहोरबाट मोहोर – कसरी ?

Waste to Wealth_ Vermicompost for Thriving Farms

गँड्यौले मल र भर्मी कम्पोष्टिङबाट जैविक कृषिको सम्भावना रसुवा खबर · वर्ष १, अंक १० · २०६७ पौष १० गते शनिबार रासायनिक मलविना कृषि उत्पादन नै हुँदैन कि भन्ने मानसिकता नेपाली कृषकहरूमा परिसकेको हो कि भन्ने लाग्छ। कृषिप्रधान देशको भूगोलमा बसेर आधुनिक पद्धतिमा कृषि उत्पादन गर्न नसक्दा वा गुणस्तरीय मलको प्रयोग विना नेपाली कृषकले पेट […]

पूरा पढ्नुहोस्

रोग निम्त्याउने चौथो कारक तत्व ‘घरभित्रको धुँवा’

Nepali-Clean-Cooking-Awareness-Poster

घरेलु वायु प्रदूषण, महिला र बालबालिकामा स्वास्थ्य जोखिम र समाधानको खोजी घरभित्रको धुँवा — रोग निम्त्याउने चौथो कारक तत्व विश्वमा अरु देशको तुलनामा नेपालमा घरेलु वायु प्रदूषण १५ गुणाले बढी छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा करिब १६ लाख मान्छे घरभित्रको धुँवाको कारण मर्ने गरेका छन्। १५ प्रतिशत बढी समस्या भएको तुलनामा नेपालमा धेरै मान्छे […]

पूरा पढ्नुहोस्

संरक्षण विकासको वाधक हैन, परिपूरक हो – अशोक बानियाँ अन्तर्वार्ता

Ashok-baniya

🎙️ संरक्षण विकासको वाधक हैन, परिपूरक हो भन्ने आत्मसाथ गर्नु जरूरी छ ✦ अशोक बानियाँसँगको अन्तर्वार्ता ✦ 📰 रसुवा खबर वर्ष २, अंक २, २०६७ साउन १४ गते शनिवार म्याग्दीमा ३९ वर्षअघि जन्मिएका अशोक बानियाँ वि.सं २०६३ साल पौष महिनादेखि धुन्चेमा पवित्र हिमालय भूपरिधि कार्यक्रम, मध्यवर्ती क्षेत्र सहयोग आयोजनामा आयोजना प्रबन्धक पदमा कार्यरत हुनुहुन्छ । […]

पूरा पढ्नुहोस्

जंगलमा आगलागी, जलवायु परिवर्तन हंगा र मानव जीवन

Firing in Rasuwa

वन संरक्षण नै मानव जीवनको संरक्षण हो रसुवा खबर · वर्ष १, अंक २३ · २०६७ चैत ५ गते शनिबार रसुवाको जंगलमा लागेको आगलागी आगलागीका कारण रसुवामा यात्रा समेत कठिन जलवायु परिवर्तनको विषय विश्वमा नै चर्चामा आएको छ। वायुमण्डलको तापक्रममा अत्याधिक र अनेपेक्षित रूपले बृद्धि भइरहेको छ र विभिन्न प्रजातिका विरुवाहरू पनि स्थानान्तरण वा लोप […]

पूरा पढ्नुहोस्

मान्छेका लागि वन र वनका लागि संरक्षण

save-forest-poster

अक्सिजन, पानी र जीवनको स्रोत — वन संरक्षणको अपरिहार्यता रसुवा खबर · वर्ष १, अंक २५ · २०६७ साल चैत १९ गते शनिबार वन जोगाऔँ, जीवन बचाऔँ — वन संरक्षणको सन्देश मान्छे बाँच्नको लागि अक्सिजन र पानी चाहिन्छ, अक्सिजन र पानी दुवैको स्रोत रूख वा वन हो। हाम्रा वातावरण वरपर निस्केका वा मानव क्रियाकलापबाट पैदा […]

पूरा पढ्नुहोस्