रसुवा गाउँपालिका र अवसर

Rasuwa’s Five Rural Municipalities and Opportunities

🏘️ ✦ ५ गाउँपालिकाको विकास सम्भावना ✦ रसुवा जिल्ला पुनर्संरचनाका क्रममा विवादित बन्यो । सम्पूर्ण जिल्लालाई तीन गाउँ पालिकामा पुनर्संरचना गर्ने भन्ने पुनर्संरचना आयोगको कार्यविधि अनुसार पुनर्संरचनाका लागि जिल्लाले सिमाङ्कन गर्दा सदरमुकाममा झडप सिर्जना भएको थियो । सो विवाद पश्चात आयोगको नयाँ कार्यविधि अनुसार पुनः तीनदेखि पाँच गाउँ पालिका निर्माण गर्न सकिने भएपछि जिल्लामा रहेका […]

पूरा पढ्नुहोस्

समृद्ध बन्दै रसुवा

⚡ ✦ जलविद्युत, पर्यटन र विकासको कथा ✦ “ओहो ! रसुवा त नागार्जुन भन्दा पनि टाढा पर्दो रहेछ” काठमाडौंका रैथानेहरू भन्ने गर्थे । नागार्जुनबाट त रसुवा निकै टाढा पर्छ तर पनि काठमाडौंको मध्य शहरतिर बस्ने र कहिल्यै नागार्जुन नकटेकाहरूलाई रसुवा टाढा हैन, नागार्जुनै पनि टाढा हुँदो रहेछ । डेरामा बसेका रसुवालीहरू बीच कुरा हुँदा प्राय […]

पूरा पढ्नुहोस्

रसुवाको विकासको सूचक : जलविद्युत, पर्यटन र रसुवागढी नाका

विश्लेषण — तीन सम्पदा, एउटै भविष्य हिजोसम्म दुर्गम, अशिक्षित र दुर्दशाको संज्ञा पाएको रसुवा आज एकाएक धेरैको नजरमा अगाडि आएको छ। देशका विभिन्न पाटोमा रहेका नेपालीले रसुवालाई पर्यटकीय तथा धार्मिक दृष्टिकोणले चिन्दै आएका छन्। केही वर्षयता रसुवाको नामसँगै जलविद्युतको नाम पनि गाँसिँदै आएको छ। अझ भन्दै पर्दा रसुवाको नाममा पर्याय बनेर चिलिमे जलविद्युत केन्द्र आएको […]

पूरा पढ्नुहोस्