भजन संरक्षणका लागि नयाँ पुस्ताले सिक्नुपर्छ

kapilamuni-paudel-rasuwa

कपिलमुनी पौडेल — भजनीय गुरू, भदौरे, रसुवा रसुवा खबर · वर्ष १, अंक ३ · २०६७ असोज ३ गते शनिवार वि.सं १९८५ साल भदौ १४ गते पिता कमलीकान्त र माता पद्मकुमारी पौडेलको कोखबाट रसुवा जिल्ला भोर्ले गाविस वडा नं ९, भदौरेमा जन्मिएका कपिलमुनी पौडेल विगत लामो समयदेखि सांस्कृतिक कृयाकलाप भजन कीर्तन र नाँचगानमा संलग्न रहँदै […]

पूरा पढ्नुहोस्