झ्याउरे लयमा- महाकविको सम्झना

Mahakavi_laxmi_prasad_devkota

🪶 महाकविको सम्झनामा ✦ महाकवि लक्ष्मीप्रसाद देवकोटालाई श्रद्धाञ्जली ✦ 🎵 यो कविता महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘मुनामदन’ लेखेको लयमा रचिएको छ। ❖ १ ❖ मुना र मदन् कुञ्जिनी मैना, पहाडी पुकार निबन्ध, कथा, कविता रचे, नवैरस् जुटार सम्झन्छौं हामी शाकुन्तल अनि पहाडी जीवन आषाढ्‌को पन्ध्र, कला र जीवन् के साध्ध्यै रचना । ❖ २ ❖ त्यो […]

पूरा पढ्नुहोस्

भोटेकोशी बाढी – २०८३ भाद्र १० को घटना | भावपूर्ण कविता

bhotekoshi-Flood-2026

🌊 भोटेकोशी बाढी – २०८३ भाद्र १० को घटना ✦ प्रेमप्रसाद पौडेल ✦ ❖ १ ❖ त्रियासी साल् भाद्र दश बुधबार्‌को दिनमा मडारिँदै भोटेकोशी आयो छिनमा । लाङटाङ् लिरूङ् ग्ल्यासेर् पहाड् ताल्‌तलैया फुटेर सुनामी झैं आयो मान्छे लग्यो लुटेर ।। ❖ २ ❖ एकाबिहानै आइहाल्यो रसुवाको नाकामा मडारिँदै उड्दै उड्दै पाखापाखामा । एकैछिन्‌मा हल्ला भयो […]

पूरा पढ्नुहोस्

भानुको सम्झनामा

Bhanubhakta_Acharya

🪶 भानुको सम्झनामा ✦ आदिकवि भानुभक्त आचार्यलाई श्रद्धाञ्जली ✦ ❖ १ ❖ जन्मीए तनहूँ पवीत्र नगरी नेपाल भूमी महाँ पण्डित्‌को कुल भानु आदि कबि नै बन्दै रहेछन् जहाँ । जुन् हो छन्द त आज लोक प्रिय भो शार्दूलबीक्रीडित त्यसैका गुरु भानुभक्त कहिए श्रेयै भयो सञ्जित ।। ❖ २ ❖ यिन्कै हात महाँ थियो बल बहुत् […]

पूरा पढ्नुहोस्

बुढ्यौलीपनको प्रतिनिधि उपहार ‘जिजीविषा’

satyaraj-thapaliya-nuwakot-e1771944771372

📖 ✦ डा. सत्यराज थपलियाको गीतिकाव्य समीक्षा ✦ हरेक सिर्जनाका आ-आफ्नै भाव, मर्म र सन्देशहरू हुन्छन् । कुनै सिर्जनामा राजनीतिक भावहरू हुन्छन् त कुनैमा दार्शनिक, सामाजिक, सांस्कृतिक तथा वातावरणीय भावहरू हुन्छन् । अथवा हरेक कृतिमा केही न केही भावहरू हुन्छन् । धेरै अभ्यास र साधनाबाट मात्र र्सवपक्षीय भाव भएको कृतिको सिर्जना गर्न सकिन्छ । सिर्जना […]

पूरा पढ्नुहोस्

रसुवाली लेखक र प्रतिभा पुरस्कार

Jaibik Bibidhata Samrakshan-phurpa-tamang-rasuwa

✍️ ✦ फूर्पा तामाङको सफलताको कथा ✦ ‘जैविक विविधता संरक्षण’ ठूलो अक्षर र त्यसको मुनितिर सानो अक्षरमा ‘पर्यटन विकासमा धर्म संस्कृति’ नामाकरण गरी गोसाइँकुण्डमा ढ्याङ्ग्रो बजाएर नाँचेको झाँक्री र तीन स–साना संस्कृति झल्काउने चित्राङ्कन पुस्तक हातमा पर्ने बित्तिकै लेखक को रहेछ भनेर जिज्ञासा जाग्यो, हेरेँ । पुस्तकको नामको सिधा माथि दुबैतर्फका चित्रमा आँखा परे । […]

पूरा पढ्नुहोस्

पार्ने रे जगतै चिरा अभयले संघीयको नाममा

Nepali National Unity Poster

🇳🇵 पार्ने रे जगतै चिरा अभयले संघीयको नाममा ✦ राष्ट्रियता र एकताको कविता ✦ ❖ १ ❖ मेरो देश भनी भन्यौ तर अहो देखिन्न राष्ट्रियता मेची विव्हलमा छ रोदन गरी काली कता हो कता ? मेरो ठाउँ यहाँ, कहाँ अरु बसे – भन्दै लछारो यहाँ व्यर्थैमा झगडा परे दिनदिनै देखी रहेछौं जहाँ ।। ❖ २ […]

पूरा पढ्नुहोस्

अपाङ्गताको पीडा बुझौं- गीत

अपाङ्गको पीडा बुझौं (गीत)

🤝 अपाङ्गको पीडा बुझौं ✦ गीत ✦ अपाङ्गको पीडा बुझौं, सहयोग गरौं आजैदेखि चारैतिर ढाकिराछ बादलले उनीहरूलाई छेकी छेकी ….. उनीहरूलाई छेकी छेकी अपाङ्गलाई गर्नुपर्छ दिलैदेखि सारै माया अघि बढ्न मद्धत पुग्छ हिँड्न सक्छन् दाँया बाँया । नबोल्नेलाई बोल्न सक्ने बनाउनुछ आजैदेखि व्यवहारिक बनाउनुछ उनीहरूलाई भेटीभेटी ।। ✍️ प्रेमप्रसाद पौडेल अपाङ्गको पीडा बुझौं, सहयोग गरौं […]

पूरा पढ्नुहोस्

म लेख्दिन भन्छु तर आफैं लेखिँदो रहेछ

Desert-Traveler-Badge‍-Logo

लेख्न नचाहँदा पनि अनायासै कविता बन्ने लेखनको रहस्य लेख्न नचाहँदा पनि कविता बन्ने — लेखनको अनौठो यात्रा आजभोलि म लेख्दिन भन्छु — लेख, रचना र कविता। तर लेख्दिन भनेर लेखिरहँदा आफैं लेख वा कविता बनिँदो रहेछ। यो कविता लेख्ने जमर्को नगर्दा पनि लेखन आफैं बग्ने कुरा हो। खै मलाई थाहा छैन, किन म लेखिरहेर लेख्दिन […]

पूरा पढ्नुहोस्

नेपाली साहित्य र भानु जयन्तीको सान्दर्भिकता

Bhanubhakta_Acharya

आदिकवि भानुभक्त आचार्यको योगदान र १९९औं भानु जयन्तीको अवसरमा श्रद्धाञ्जली आदिकवि भानुभक्त आचार्य — नेपाली भाषा साहित्यका प्रणेता साहित्य मानव जीवनको अपरिहार्य गहना हो। सबै मानवलाई केही न केही रूपमा साहित्य मन पर्छ। कसैलाई साहित्य सिर्जना गर्न मन लाग्छ, कसैलाई गाउन मन लाग्छ भने कसैलाई गाएको सुन्न मन लाग्छ। कसैलाई यी तीनै विधा मन पर्छ, […]

पूरा पढ्नुहोस्

देखाई र भोगाईको चित्रण ‘मेरो रसुवा रोइरहेछ

Mero-Rasuwa-Roirahechha

फूर्पा तामाङको कविता संग्रहमा रसुवाको यथार्थ, पीडा र समाधानको स्वर फूर्पा तामाङद्वारा लिखित ‘मेरो रसुवा रोइरहेछ’ कविता संग्रह राजनीति, संस्कृति, जैविक विविधता, तामाङ जातिको भाषा, धर्म तथा पहिचानका कुरा लेख्ने फूर्पा तामाङका धेरै लेखहरू विभिन्न सञ्चार माध्यममा छापिने गर्छन्। ‘ठिम्छोक पङ्पल ता इक्बा’ (संविधान सभा भनेको के हो?) लाई तामाङ भाषामा अनुवाद २०६४ तथा ‘जैविक […]

पूरा पढ्नुहोस्